© २०२३
जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक सम्पन्न
२०८१ बैशाख १३ चौतारा । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनमा जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक सम्पन्न भएको छ । आज विहिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा...